१६ वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङ-शान्तिपुर सडक

बागलुङ । दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन ।

३ अर्ब ६६ करोडमा बनिरहेको ४ ‘लेन’को महाकाली पुल अन्तिम चरणमा

महेन्द्रनगर (कञ्चनपुर) । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ । विसं

आज यी प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम

अन्तरिक राजस्व विभागका महानिर्देशकको सरुवा, अर्थ मन्त्रालयमा भित्रिए ३ सहसचिव

काठमाडौं । बजेट बनाउने बेलामा अर्थ मन्त्रालयमा धमाधम सरुवा सुरु भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत पाँचजना सहसचिवको सरुवा गरेको

एआईआईबीलाई नेपालमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योगा वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरुको

रवि लक्षित गगन थापाको टिप्पणी: राजनीतिमा छट्टुहरु हाबी भए

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक

राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त

काठमाडौं महानगरले राखेका ९ सूचना बोर्ड चोरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको कलंकीदेखि बसुन्धरासम्म राखिएका ९ सूचना बोर्डहरु चोरी भएको छ । कलंकीदेखि चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएका कारण महानगरवासीलाई पर्न गएको असुविधा समेतलाई सम्बोधन गर्न राखिएका

श्रमिकलाई विमानस्थलमा अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल सुधार गर्नुस्: गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा/आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल

होलीको दिन ढोलाहिटीमा ग्याङ फाइट: होटल सञ्चालकसहित ४ जना पक्राउ

काठमाडौं । ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या गरेको आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ