अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने

काठमाडौं । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई नेपालले १६

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताएकी छन् । सोमबार मन्त्रालयमा आयेजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी

जसपाका कार्कीले बने वन राज्यमन्त्री, प्रधानमन्त्रीले गराए सपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै सपथ गरिएको छ । प्रधानमन्त्री

इटहरीमा भैँसी प्रतियोगिता, चन्द्रबहादुरको भैँसी पहिलो

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो । भैँसीपालन गर्दै

एलिना चौहानले वैशाखमा बिहे गर्दै, को हुन् बेहुला ?

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाधिँदै छिन् । उनी आगामी वैशाखमा बिहे गर्ने तयारीमा रहेकी हुन् । तर बिहेको मिति भने तय भइ सकेको छैन । उनले

गाउँमै देखिन छाड्यो मही पारेको दृश्य, बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

म्याग्दी । दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र… घ्वार्र.. गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका

जब चिनी तीतो हुन्छ…

मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाइमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा

होलीमा पक्राउ परेका २७७ जनामध्ये १०५जना छुटे

काठमाडौं । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न

मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो

बिराटनगर । स्थायीरूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या वर्षेनी