कुलमानले गरे विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीलाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई आग्रह गरेको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा

भन्सार कार्यालय पर्साले १३७ प्रकारका वस्तु लिलामी गर्दै

काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साले १३७ प्रकारको विभिन्न वस्तु लिलामी गर्न लागेको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै सुपाडी, पोस्ता दाना, लुब्रिकेन्ट्स देखिने तरल पदार्थ, फर्नेस

१ करोड ६२ लाख रुपैयाँको बोटविरुवा किन्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका क्षेत्रहरुमा हरियाली प्रवर्द्धनका लागि महानगरले १ करोड ६२ हजारका शहरी बोटविरुवाहरु किन्ने भएको छ । महानगरपालिकाको उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले १ करोड ६२ लाख रुपैयाँको

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला

अर्थमन्त्रीसँग एसियाली पूर्वाधार लगानी बैंकले भन्योः नेपाल उच्च प्राथमिकतामा छ

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट

सिँचाइको व्यवस्थासँगै भरतपुरमा चैते धानले हराभरा: २९ करोड खर्च गरेर पम्प थपिँदै

चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने

गण्डकीमा ३३ सडक आयोजना निर्माणाधीन, गोरखाको चुमनुब्रीलाई जोड्न ‘डिपीआर’ तयार

गण्डकी । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा

महासंघका अध्यक्ष ढकालसँगको भेटमा कतारी राजदूतद्वारा द्विपक्षीय लगानी सम्झौतामा तिब्र चासो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रबर्धन गर्न आग्रह गरेका छन् । ढकालले सोमबार नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद

दिमागमा चिप लगाइएका व्यक्तिले सोचेकै भरमा एक्समा गरे पोस्ट

एजेन्सी । दिमागमा न्यूरोचिप लगाइएका पहिलो व्यक्तिले सोचेकै भरमा सामाजिक सञ्जालको माध्यम एक्समा पोस्ट गरेका छन्। अर्बपति एलन मस्कको कम्पनी न्यूरोलिंकले पहिलो पटक दिमागमा चिप राखेको बिरामी नोलेन्ड आर्बाघले सामाजिक

अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने

काठमाडौं । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।