रास्वपा जस्तो विचार र अडान भएको पार्टी नेपालमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा जस्तो स्पष्ट अडान भएको पार्टी नेपालमा अर्को नभएको दाबी गरेका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा काठमाडौंमा आयोजित कर्णाली विशेष अभियान

गृहमन्त्रीलाई एमाले भन्यो: जीवी राई मलेसिया छन् भन्नु भएको थियो त्यसको जवाफ चाहियो

काठमाडौं । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राई कहाँ छन् ? भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । बुधबार राज्य व्यवस्था

महिला पथप्रदर्शकलाई उद्धार तालिम

काठमाडौं । सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार ‘रेस्क्यू’ सम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण

सुनकोशीमा बेपता तीनमध्ये बालिकाको शव फेला

उदयपुर । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान

इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला

पर्वतमा ४ करोड लागतमा तटबन्ध निर्माण

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ स्थित राम मन्दिर संरक्षण गर्न चार करोड ३२ लाख ७९ हजारको लागतमा तटबन्ध निर्माण गरिएको छ । कालीगण्डकी र रघुगङ्गा नदीमा अघिल्लो वर्षायाममा आएको बाढीले

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

पर्सा । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि

धानको मूल्य वृद्धिसँगै चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

झापा । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेततर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।

यी प्रदेशमा ३ दिनसम्म चट्याङसहित पानी पर्ने

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि