यी ५ वटा प्रदेशमा आज दिउँसो पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा अहिले

आजदेखि एसईई, जापानको विद्यालयबाट पनि २३ विद्यार्थी सहभागी हुँदै

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म परीक्षा सञ्चालन हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ

श्रम स्वीकृति लिई रूस जान पाउने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिई रूस जान पाउने व्यवस्था गरेको छ । सरकारले यसअघि रूस जानमा लागि श्रम स्वीकृति स्थगन गरिएको थियो । स्थगन

गृहमन्त्रीलाई एमाले सांसदको प्रश्न: तपाईं दुर्गा प्रसाईंको जस्तो हतियारसहित हिँड्नुहुन्छ कि हुन्न ?

काठमाडौं । नेकपा(एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन ? भनेर प्रश्न गरेका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको

म्याग्दीमा भिर मौरीको मह निकाल्न सुरु, डरलाग्दो भिरमा झुण्डिएर मह काड्दै सिकारी

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ । अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका भिरबाट मह निकाल्न थालिएको हो । अन्नपूर्ण गाउँपालिका–७ टिकोटका मह सिकारी दीपक

धुलिखेल-खावा सडक विस्तारको समय सकिन ५ दिन बाँकी, एक तिहाइ काम पनि भएन

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडकखण्ड विस्तारको कामको समयसीमा पाँच दिन बाँकी रहेको छ । उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात्

रविको आलोचना गरेपछि रमेश खरेललाई सोधियो स्पष्टीकरण, दिए रास्वपाबाट राजीनामा

काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका छन् । रास्वपाले स्पष्टीकरण सोधेपछि खरेलले पार्टीबाट राजीनामा दिएका हुन् । पार्टी सभापति रवि लामिछानेको आलोचना गरेपछि उनलाई रास्वपाले स्पष्टीकरण सोधेको

भुक्तानी पाएपछि काममा फर्किए निर्माण व्यवसायी

गलकोट (बागलुङ) । गत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउँदा काम छोडेर हिँडेका ठेकेदार काममा फर्किएका छन् । दायित्व भुक्तानी नपाएपछि प्रभावित बनेका चार ठूला सडक निर्माणले पुनः तीव्रता पाउने भएका

सहकारी ठगीबारे लामिछानेको जवाफ: मेरो नामबाहेक केही छैन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । बधुबार प्रतिनिधि सभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सहकारी ठगीमा आफ्नो

सहकारीमा रवि लामिछानेको संलग्नताको तथ्य, प्रमाण भेटिएन: आईजीपी कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले