गृहमन्त्री लामिछानेलाई चोख्याउन सरकारी संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरिएको आरोप लगाएका छन् । शुक्रबार सुरु भएको

संसदभित्रै कांग्रेसको नाराबाजीः सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । कांग्रेसका सांसद रामहरी खतिवडाले बैठकमा सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, संसदिय छानविन समिति गठन गर

कोशी र वागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान

काठमाडौं । संघीय संसद्‍को बर्खे अधिवेशन सुरु भएसँगै प्रदेशसभाले पनि संसद्‍ अधिवेशन आह्वान गर्न थालेका छन् । कोशी प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गरिएको छ । प्रदेश

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैनः सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्यो: ईआईए

अमेरिका । संयुक्त राज्य अमेरिकामा मे ३ तारिख अन्त्य भएको सातामा कार्यशील ग्यास भण्डारण दुई हजार पाँच सय ६३ अर्ब घनफिट रहेको अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) ले बिहीबार बताएको

रुखको हाँगा काटेर खसीलाई खुवाएको भन्दै ललितपुरमा मासु पसलेलाई ५ हजार जरिवाना

ललितपुर । ललितपुर महानगरपालिकाले भैंसेपाटीको एक मासु पसलेलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सडक छेउमा रोपेको रुखको हाँगा काटेबापत मासु पसले लालबहादुर लामालाई पाँच हजार जरिवाना तिराएको

एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिको जवाफ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णयमा राष्ट्रपतिका सल्लाहकारले सरकारको निर्णयबिरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार बानेश्वरमा बसेको संसदीय

कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द भएको हो ।

चितवनको इच्छाकामनामा चालु आर्थिक वर्षका सबै योजना वैशाखमै सम्पन्न

चितवन । चालु आर्थिक वर्षको अन्त्यतिर मात्र बजेट सकाउन हतारहतारमा योजना सञ्चालन गरी सम्पन्न गर्ने परिपाटी लामो समयदेखि चलिआएको छ । आर्थिक वर्षको अन्त्यतिर सरकारी योजना सकाउँदै बजेट भुक्तानी गर्ने

कर्णाली कोरिडोरको १२३ किलोमिटर दुरीमा १६ पक्की पुल निर्माण

कालीकोट । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा पक्की पुल निर्माण