पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी

एजेन्सी । पाकिस्तानको लाहोर विमानस्थलमा लाउन्ज क्षेत्रमा आगलागी भई अराजकता फैलिँदा हज यात्रासहित धेरै अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध भएको आज न्यूजले जनाएको छ । आपत्कालीन प्रतिक्रियाकर्ताको सहयोगमा मानिसहरूको द्रुत उद्धारले व्यक्तिहरूलाई

खराब नियत राखी बचत अपचलन गर्नेलाई निर्ममतापुर्वक कारबाही गर्न नेफ्स्कूनको माग

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा मंगलबारदेखि जारी लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे निष्कर्ष तथा प्रतिबद्धताहरु जारी गर्दै सम्पन्न भएको छ ।

कांग्रेस संसदीय दलको बैठक किन भयो स्थगित ?

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

बाँके । प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानी नियन्त्रणमा लिएको छ । बाँकेको कोहलपुरमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको हो । काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील

पारदर्शीता र सुशासन एकअर्काको पुरक: राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन्। उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गरे । नेपाल

एकैपटक ५१९ प्रहरी निरीक्षकको सरुवा (को कहाँ पुगे ?)

काठमाडौं । नेपाल प्रहरीले एकैपटक ५ सय १९ प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले बुधबार गरेको निर्णयअनुसार ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा भएको हो ।

कोशीमा नयाँ सरकार गठनको आह्वान, शुक्रबारसम्म समय

मोरङ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका

नारायणगढ-मुग्लिन सडकमा ४ वटा पुल धमाधम बन्दै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा-मुग्लिन

बागमतीसहितका यी ५ प्रदेशमा आज पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली

सन्दीपको बलात्कार प्रकरणसँग जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन्दीप लामिछानेको विषयमा अनावश्यक ढंगले आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका