विश्वभरबाट कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप फिर्ता लिने कम्पनीको निर्णय

एजेन्सी । फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरको बजारमा रहेको आफ्नो खोप फिर्ता लिने घोषणा गरेको छ । कम्पनीले आफ्नो आधिकारिक अभिव्यक्तिमा यो पूर्ण रुपमा व्यापारिक फैसला भएको जनाएको छ । एस्ट्राजेनेकाले

दक्षिण कोरियामा ४ कार निर्माताद्वारा करिब ८ हजार गाडी फिर्ता

एजेन्सी । दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब सात हजार सात सय सवारी साधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले बुधबार जनाएको छ

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, उपचार गर्न पुगे वीर अस्पताल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्यमा समस्या देखिएको छ । समस्या देखिएपछि उनी वीर अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनि उपचारका लागि सरकारी अस्पताल पुगेका हुन्

रवि लामिछाने व्यक्ति मात्र होइनन्, सहकारी ठगीमा संसदीय छानबिन हुनैपर्छः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राखेका छन् । बुधवार सिंहदरबारस्थित

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले आर्थिक संकट र समाधानका विषयमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेपाली चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)ले देशले भोगिरहेको आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यहि वैशाख २७ गते

वन्यजन्तु र वन क्षेत्रमा पनि नेपाली श्रमिक लैजाँदै कोरिया

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका

विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ । बुधवार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकले उक्त विधेयक पारित गरेको

सहकारीको समस्या समाधानमा कोही जिम्मेवार बनेनन्, दोस्रो तहको नियामक तत्काल आवश्यकः डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको धारणा राखेका छन् ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा विहीबारदेखि सुरु भएको दोस्रो लेखा

संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छुः गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद्(काम, कर्तव्य,

भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन् । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्र निरीक्षण गर्दै