काठमाडौंको केहि स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । शनिबारदेखि काठमाडौंको विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै विद्युतीय वितरण लाइन भूमिगत गर्ने तथा फेर्ने कार्यका लागि सेवा अवरुद्ध

सगरमाथामा शेर्पा टोलीद्वारा आरोहण मार्ग निमार्ण

सोलुखुम्बु । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं । देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी,

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र सञ्चालन

धरान । धरानमा कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विश्ष्टिीकृत अनुसन्धान केन्द्र सञ्चालनमा आएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले उक्त अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालनमा

छानबिनका लागि अझै तयार भएनन् रवि, “एकपटक बोल्न त दिनुस्, छानबिन समितिको दोकान तत्काल बन्द हुन्छ”

‘ममाथि लागेका संगीन आरोपहरुबारे एक पटक बोल्नसमेत नदिने अनि तपाईंको आदेश मैले मान्नुपर्ने ? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाउँ भन्दा

भाटभटेनी अध्यक्ष गुरूङद्वारा डा. कोइरालाको बाल अस्पताल परियोजनामा ४१ करोड रूपैयाँ सहयोग घोषणा

काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रूपैयाँबराबरको सहयोग घोषणा गरेका छन्‌ । कोइरालाको नेतृत्वमा काठमाडौंसहित

रवि संलग्न सहकारी ठगीको अनुसन्धान गर्ने प्रहरी अस्पताल जानुपर्ने अवस्था बन्यो: गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणबारे रुपन्देहीमा अनुसन्धान गर्ने प्रहरी अस्पतालमा भर्ना हुने अवस्था बनेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद थापाले सुप्रिम

कांग्रेसको अवरोधका बीच प्रतिनिधि सभाको बैठक स्थगन

काठमाडौं । नेपाली कांग्रेसको अवरोधका बिच प्रतिनिधि सभाको बैठक स्थगन भएको छ । शुक्रबार दोस्रो पटक बसेको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ । जेठ १ गते साँझ

कांग्रेसका सांसदले घेरे गृहमन्त्री लामिछानेलाई

काठमाडौं । शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेलाई घेरा हालेका छन् । प्रतिनिधि सभा बैठकमा रोष्टममा गएर बोल्न खोजेको गृहमन्त्री लामिछानेलाई कांग्रेसका सांसदहरुले

गृहमन्त्री लामिछानेमाथि छानबिन समितिको माग गर्दै संसदमा कांग्रेसको नाराबाजी, यस्तो देखियो (तस्बिर)

काठमाडौं । प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो बैठक नै तनाबग्रस्त भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलले बिरोध