प्रधानमन्त्री दाहालको राजीनामा माग्दै डा केसीले सुरु गरे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै डा गोविन्द केसीले अनशन सुरु गरेका छन् । आफ्नो अन्तिम अल्टिमेटमको अवधिमा पनि मागहरू सम्बोधन नभएको भन्दै उनले शनिबारबाट अनशन सुरु गरेका