भूमि आयोग खारेजविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालिन अन्तरिम
काठमाडौं । सर्वोच्च अदालतले भूमि सम्बन्धी समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न र यथास्थितीमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । ‘विघटित भूमि सम्बन्धी समाधान आयोगका काम कारबाही