विद्युत् प्राधिकरणमा कुलमानको दोस्रो कार्यकाल, यस्ता छन् उनका

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले बुधबारबाट दोस्रो कार्यकाल शुरु गरेका छन् ।घिसिङको स्वागतका लागि प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो केही योजना र उनको

नेपाल सरकार र एडीबीबीच १९ अर्ब ५८ करोड बराबरको ऋण सम्झौता

काठमाडौं । कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधवार अर्थमन्त्रालयमा

रेल्वे कम्पनीको महाप्रबन्धकबाट गुरुप्रसाद भट्टराईको राजीनामा

काठमाडौं । रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भर्खर राजीनामा पत्र बुझाएको भट्टराईले क्लिकमाण्डूसँग बताए । साउने १९ गते भट्टराईसँग मन्त्रिपरिषद्ले स्पष्टिकरण

भूमि आयोग विघटन गर्ने सरकारको निर्णयमा ७ किसान संगठनले जनाए विरोध

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको सात किसान संगठनले विरोध जनाएका छन् ।भूमिहीन र किसानहरुको अधिकार खोस्ने गरी भएको सरकारको निर्णय खारेज गर्न पनि उनीहरुले

निजी क्षेत्रलाई करको भार कम गर्ने बाटोमा अघि बढ्छौँ: योजना आयोगका उपाध्यक्ष पौडैल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिइ नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा

विदेशी लगानीका इन्भेष्टमेन्ट कम्पनीले नेपालका बैंकबाट ऋण लिन नपाउने

काठमाडौं । विदेशी लगानी रहेर नेपालमा स्थापना भएका लगानी कम्पनीले नेपालका बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने भएका छन् ।साथै त्यस्ता कम्पनीलाई पूँजी बजारमा लगानी गर्नका लागि पनि सरकारले

कुलमान घिसिङ विद्युत् प्राधिकरणको एमडीमा नियुक्त, बुधबार विहानै लिए नियुक्तीपत्र

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई नियुक्त गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ती गर्ने निर्णय गरेको थियो ।

दोस्रो लहरको महामारीमा डेढ अर्बबढीको अक्सिजन कन्सर्नट्रेटर आयात

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरमा उल्लेख्य रुपमा अक्सिजन कन्सर्नट्रेटर आयात भएको छ । नेपालमा दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनको निकै अभाव भएको थियो । सो समयमा विभिन्न देशबाट अक्सिजन

ओली सरकारले ४ वर्षमा थप्यो २५०% ऋण, १७ खर्ब २९ अर्ब तिर्न बाँकी

काठमाडौं । पछिल्लो चार वर्ष अवधिमा नेपालको सार्वजनिक ऋण २५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा प्रस्तुत गरेको देशको वर्तमान आर्थिक

राष्ट्रिय गौरवका तथा प्राथमिकता प्राप्त आयोजनाको खर्च ५८ प्रतिशत मात्रै

काठमाडौं । नेपालमा २२ वटा राष्ट्रिय गौरवका तथा १८ वटा रुपान्तरणकारी आयोजनाहरु सञ्चालित छन् । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ दिँदै यस्ता आयोजनाहरुको