ओरियन्टल पीडितलाई गुण्डुको १६४ रोपनी जग्गा बाँड्दै सुधीर

काठमाडौं । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो सहकारी हिनामिना काण्ड मानिने ओरियन्टल कोअपरेटिभ प्रकरण व्यवस्थापनको काम करिब ८ वर्षपछि संचालक सुधीर बस्नेत आफैंले शुरु गरेका छन् । सुधीर बस्नेतले आफ्नो सम्पत्तिको

नेपालमा ४७ जनामा भेटियो डेल्टा भेरियन्ट, ३ जनामा एवाइ १ भाइरस पनि पुष्टि

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४७ जनामा कोरोनाको डेल्टा भाइरस संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत जेठ महिनादेखि मध्य असारसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर

भ्रष्टाचारको आरोपमा पुष्पलाल राजमार्गका योजना प्रमुखसहित ५ जनाविरूद्ध ३ करोड बिगोसहित मुद्दा

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनामा भ्रष्टाचार गरेको आरोपमा आयोजना प्रमुखसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले पुष्पलाल राजमार्ग योजना धुलिखेलका योजना प्रमुख

नेपालीले ५ वर्षमा साढे २ अर्बको चुइँगम पड्काए

काठमााडौं । सामान्य बाटोमा हिँड्दा होस् या फुर्सदमा स्वाद मानेर चुइगम खाएको त तपाईं हामीले देखेकै हो । न त पेट भरिने न पौष्टिक तत्व पाइने, तै पनि मानिसहरु मुख

गत आवमा उद्योग दर्ताको संख्या घट्यो, प्रस्तावित लगानी भने ४ अर्बले बढ्यो

काठमाडौं । उद्योग दर्ता हुने क्रम घटेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ उद्योग दर्ता कम भएका छन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०३

अर्थमन्त्री र अमेरिकी राजदूतबीच भेट, एमसीसीसहित अमेरिकी लगानीका आयोजना कार्यान्वयनमा जोड

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलवार मन्त्रालयमा भएको भेटवार्तामा अर्थमन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको

काममा बिलम्व गर्नु पनि भ्रष्टाचार होः ऊर्जामन्त्री भुसाल

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने बताएकी छिन् । उनले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा

संसदमा बाेल्दै दाहालले सोधे- के नयाँ सरकार आएपछि सुकुम्बासी सकिएका हुन् ?

काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विषयमा सांसदहरुले संसदमा आवाज उठाएका छन् । नेकपा सांसद तथा अर्थसमिति सभापति कृष्णप्रसाद दाहालले के यो सरकार आइसकेपछि सुकुम्बासी सिद्धिएका

मौद्रिक नीतिः यस्ता छन् व्यवसायीका सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो । कोरोनाका कारण सङ्कटमा परेको व्यापार व्यवसायको विस्तार तथा वित्तीय क्षेत्रको स्थायित्वका लागि मौद्रिक