भक्तबहादुर पुनको प्रतिवेदन धागो उद्योगलाई २४ घण्टा विजुली,
काठमाडौं । विभिन्न उद्योग प्रतिष्ठानहरुले डेडिकेटेड र ट्रंकलाइन फिडरमार्फत् विद्युत् प्रयोग गरेको भएपनि त्यसको महशुल नतिर्दा उब्जेको विवाद पछिल्लो तीन वर्षदेखि सल्टिन सकेको छैन । उद्योगी व्यवसायीहरुले आफूले डेडिकेटेड र