अदालतको आदेशपछि सञ्चय कोषका प्रशासक गौतमले पुनः सम्हाले कार्यभार



tulasiprasad-gautam

काठमाडौं । सर्बोच्च अदालतको आदेशपछि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमले कार्यभार पुनः समालेका छन् ।

सरकारले गैर कानूनी रुपमा पदमा बसेको भन्दै गौतमलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयको विरोधमा सर्बोच्च अदालत गएका गौतमको पक्षमा अन्तरिम आदेश आएको थियो । सञ्चय कोषमा यसभन्दा अगाडि भने रमेश भट्टराईले भने गौतमको जस्तो सञ्चयकर्ता नभएपछि अवकास पाएका थिए ।


क्लिकमान्डु