सरकारले दशैं तिहारलाई लक्षित गरी असोज १ गतेदेखि

काठमाडौं । सरकारले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै गर्दा आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक सूचना जारी गर्दै

चियाको निर्यात ६२ प्रतिशतले घट्यो

काठमाडौं । नेपालीमा उत्पादन भएको वस्तु तथा सेवामा अलैंचीपछि सबैभन्दा बढी निर्यात हुने वस्तु हो चिया । कोरोना भाइरस महामारीले गर्दा निकै प्रभावित भएको अवस्थामा पनि गत वर्ष उच्च चिया

बुढीगण्डकी सरोकार समितिले राख्यो ११ बुँदे माग, १० दिनभित्र पूरा नभए आन्दोलनको धम्की

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले सरकारसँग विभिन्न ११ बुँदे माग राख्दै १० दिनभित्र पूरा नभए माइतीघर मण्डलामा धर्ना बस्ने र आन्दोलन गर्ने चेतावनी सरकारलाई दिएको छ ।

छरिएर रहेका सीपमूलक तालिमलाई एकीकृत ढंगले सञ्चालन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । विभिन्न मन्त्रालय र निकायहरुमार्फत् अलग अलग ढंगले कार्यान्वयन गरिँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमहरुलाई एकीकृत ढंगले सञ्चालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । आइतवार अर्थमन्त्रालयमा आयोजित छलफलमा

लुम्बिनीका दुःखः २५ अर्ब लगानीका होटल छन्, पर्यटक छैनन्

रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम

नेपाल-बंगलादेश उर्जा सचिवस्तरीय बैठक अर्को हप्ता, विद्युत् व्यापार र लगानी सहकार्य मुख्य एजेण्डा

काठमाडौं । नेपाल र बंगलादेशका उर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक भदौ २७ र २८ गते (सेप्टेम्बर १२ र १३) बस्ने भएको छ । २०७५ साउन (२०१८

कीर्तिपुरमा मास्कविना प्रवेश निषेध अभियान शुरु, मास्क बैंक स्थापना

काठमाडौं । कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरु गरिएको छ । कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले

आयोजना नभएको प्राधिकरणले एकैसाथ ठूला परियोजना शुरु गर्दै

आजको दिनमा नेपाल विद्युत् प्राधिकरणसँग कुनै पनि आयोजना छैन । आयोजना बिहीन सरकारी कम्पनीले केही ठूला आयोजना बनाउने सोच अगाडि नसारेको पनि होइन । तर लगानी गर्ने रकमको अभावमा प्राधिकरण

पहिरोले पोल ढालेपछि ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रणाली बाहिर

काठमाडौं । पर्वतको सदरमुकाम कुस्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युतगृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने विद्युत् पोल

आजदेखि ‘लाइसेन्स’ परीक्षा

काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनःसञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन