राष्ट्र बैंकको राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकले राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन गरेर मौद्रिक व्यवस्थापन विभाग राखेको छ । राष्ट्र

राजस्व बढाउन असफल भएको खतिवडाको नीति ब्यूताउँदै अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं । दुईतिहाईको कम्युनिष्ट सरकारको अर्थमन्त्री बनेका डा. युवराज खतिवडाले पदबहालीपछि राजस्वको मुहान सफा गर्ने भन्दै भन्सारमा सन्दर्भ मूल्यलाई लागू गर्ने नीति लिए । अर्थमन्त्री खतिवडाले भन्सारमा लागू गरेको सन्दर्भ

मलमा साढे १ अर्बले अनुदान बढ्यो

काठमाडाैं । सरकारले चालू आवमा ५ लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ । गत वर्षको तुलनामा करिब १ लाखभन्दा बढी मल आयात गर्न लागिएको हो ।

उत्साहित हुँदै चितवनका पर्यटन व्यवसायी, बुकिङ आउन थाल्यो

चितवन । लामो समयदेखि कोभिड– १९ को मारमा परेका यहाँका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले उनीहरू उत्साहित भएका

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकले प्रमख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने

१९७८ मा सेयरमा ३५ सय भारु लगानी, पाउने भए १ हजार ४४८ करोड, तर यसरी भयो बदमासी

एजेन्सी । ४३ वर्ष पहिले सेयर खरिद गरेर भूलेका एक लगानीकर्तालाई यतिखेर आएर मालामाल बनाइदिएको छ । भाग्यमा भएपछि कोही कसैले पनि रोक्न सक्दैन भन्ने स्पष्ट भएको छ । यसलाई

८ पास गरेर भारत गएका डोलराजको सफलताको कथा, साइकल सुपवालेदेखि १७ आउटलेटका मालिक

भोपालमा अध्ययन सकिन बाँकी रहेका २ वर्षमा प्रसिद्ध फास्ट फूड कर्नर ‘सागर गैरे’मा खाएको स्यान्डवीचको स्वाद अझै पनि मेरो जिब्रोमा ताजै छ । स्वाद जत्तिकै राम्रो छ फास्ट फूड रेष्टुराँको

यात्रुले ढोका खोलिदिनुस् हाम फाल्छौं भने, पाइलट र एयरहोस्टेसको संयमताले बाँच्यौंः यात्रु (भिडियो)

काठमाडौं । काठमाडौंबाट बिराटनगरका लागि सोमबार विहान उडान गरेको बुध्द एयरको विमान प्राविधिक समस्याका कारण पुनः काठमाडौंमै आएर ल्याण्ड सकुशल ल्याण्ड गर्यो । विमानमा चालकदलका सदस्यसहित ७७ जना सवार थिए

खाने तेलको मूल्य बढेको बढ्यै, अत्यधिक निकासी हुँदा आन्तरिक उपभोक्ता मारमा

काठमाडौं । पहिलो चरणको कोभिडपश्चात बढ्न थालेको तेलको मूल्य हालसम्म कायमै रहेको छ । करिब एक वर्ष अघिसम्म प्रतिलिटर १६० रुपैयाँमा पाउने सन्फ्लावर तेलको मूल्य अहिले प्रतिलिटर २५० रुपैयाँ पुगेको

कानूनी प्रक्रिया ढिलाइले अलपत्रमा टेकुको पुल, ठेकेदारको चरम लापरबाही

काठमाडौं । दैनिक लाखौंको संख्यामा यात्रु मानिसहरु आवतजावत गर्ने टेकु पुल विगत ६ वर्षदेखि अलपत्र पारिएको छ । पुलको निर्माणका विषयमा अहिले मुद्दा चलिरहेको छ । मुद्दाको फैसला कहिले हुन्छ