राष्ट्र बैंकको राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन



काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन गरेको छ ।

राष्ट्र बैंकले राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन गरेर मौद्रिक व्यवस्थापन विभाग राखेको छ ।

राष्ट्र बैंकको राष्ट्र ऋण उठाउने विभाग मार्फत आन्तरिक ऋण उठाउने तथा बैंक तथा वित्तीय संस्थाको तरलता व्यवस्थापनको काम हुने गरेको थियो ।


क्लिकमान्डु