सरकारले फूटवल खेलाडीलाई जनही ५ लाख दिने

काठमाडौं । सरकारले फूटबल खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ । साफ प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ

मुस्लिम समूदायलाई भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक विदा दिने भएको छ । सरकारले मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मोहम्मद जयन्ती १४९६ को

चर्को घाटामा आयल निगम, आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्ने

 काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै

असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई कोरोना विरूद्धको खोप लगाइयो

काठमाडाैं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो ।        स्वास्थ्य तथा

चाडवाडलक्षित करिब ५ सय फर्म अनुगमन, २३ लाख जरिवाना

काठमाडौं । सरकारले चाडपर्वलक्षित करिब ५ सय फर्म अनुगमन गरेको छ । सरकारले असोज लगत्तै चाडवाडलक्षित अनुगमन शुरू गरेको थियो । सरकारले असोज ७ गतेबाट भने संयुक्त रूपमा बजार अनुगमन

बागमती प्रदेशमा भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ? (सूचिसहित)

काठमाडौं । बागमती सरकारले उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू हुनेगरी बढाएको छ । बागमती प्रदेश सरकारले आफ्नो प्रदेश राजपत्रमा कत्तिक १ गतेदेखि लागुहुने गरी काठमाडौं उपत्यकासहित बागमती

कार्टुन !

‘काष्ठमण्डप’को पुनर्निर्माण सकिन लाग्यो, लागत साढे ११ करोड

काठमाडौं । भूकम्पका कारण ध्वस्त भएको ‘काष्ठमण्डप’को पुनर्निमाण सकिन लागेको छ । पुनर्निर्माण कार्य सकिएपछि भूकम्पबाट क्षतिग्रस्त उपत्यकाका महत्वपूर्ण सम्पदाहरुको पुनर्निर्माण सकिनेछ । रानीपोखरी पुनर्निर्माण कार्य एक वर्षअघि नै सकिएको

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

   रसुवा । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ । ४२.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट शुरू

सवा ११ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् ट्रेजरीको आजदेखि बिक्री गर्न