बेमौसमी वर्षाको पीडाः १८ को मृत्यु, ३३ सम्पर्कविहीन

काठमाडौँ । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन

इनरुवा सबस्टेसन डुवानमाः कमाण्डवाल बगायो, उपकरणहरुमा क्षति

काठमाडौं । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा

बैंकिङ प्रणालीको तरलताले सेयर बजारमा कस्तो प्रभाव पार्छ ?

वित्तीय संस्थाहरुसँग लगानीयोग्य नगद उपलब्धताको अवस्था नै तरलता हो । यो व्यक्ति वा सरकारको हकमा पनि लागू हुन्छ । यसको अर्थ व्यक्ति तथा सरकारको खर्चको अवस्थाको आधारमा पनि तरलताको अवस्था

दुहबी सबस्टेसन डुवान हुँदा प्रदेश नं १ को विद्युत आपूर्ति बन्द

काठमाडौं । सोमबारबाट परिरहेको अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुवानमा परेको छ । प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट मोरङ,

बाढी पसेपछि बिराटनगर विमानस्थल बन्द

काठमाडौं । अत्यधिक वर्षाका कारण बाढी विमानस्थलभित्र प्रवेश गरेपछि बिराटनगरको विमानस्थल बन्द भएको छ । लगातार परिरहेको पानीका कारण पानी विमानस्थलको रनवे र कार्यालयभित्र प्रवेश गरेको छ । पानीको बहाव

सार्वजनिक खरिद ऐन संसोधन हुने, बोलपत्रको समय १० घटाउने प्रस्ताव

काठमाडौं । सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गरिने भएको छ । सार्वजनिक खरिद ऐन

असोजमा ब्याज बढाउने सनराइजले २० अर्ब र सानिमाले १२ अर्ब निक्षेप बढाए, एनआइसीको घट्यो

काठमाडौं । धेरैजसो वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाए । जसको प्रभावस्वरुप नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पहिरो गएको छ । ब्याजदर बढाएर निक्षेप तान्ने काम

बैंकहरु ब्याजदरको प्रतिष्पर्धामा उत्रिदाको असर सेयर बजारमा

काठमाडौं । मंगलबार सेयर बजार राताम्मे भएको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको बजार १०० भन्दा बढीले घटेर २५ सयभन्दा तल झरेको नेप्से कारोबार बन्द हुँदासम्म ७६ अंकको

अन्तर्राष्ट्रियतर्फ सेप्टेम्बरमा डेढ लाखले गरे हवाई यात्रा, कतार एयरलाइन्स सबैभन्दा अघि

काठमाडौं । सेप्टेम्बर महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ करिब डेढ लाख यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन विमानस्थलले दिएको जानकारी अनुसार २१ वटा सेड्युल विमान र चार्टर्ड विमानबाट ५१७ जना गरी

आन्तरिक पर्यटकले भरिभराउ भए बन्दिपुरका होटल

   दमौली । तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दशैं विदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ सञ्चालित होटल भरिभराउ भएका हुन् । कोरोना कहरका कारण प्रभावित भएका