मुस्लिम समूदायलाई भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक विदा दिने भएको छ ।

सरकारले मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।


क्लिकमान्डु