सरकारले फूटवल खेलाडीलाई जनही ५ लाख दिने



काठमाडौं । सरकारले फूटबल खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ ।

साफ प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

त्यसैगरी प्रशिक्षकहरुलाई जनही ३ लाख रुपैयाँका दरले उपलब्ध गराउने छ ।


क्लिकमान्डु