हिमालयन जाभाका २२ वर्ष, जसले स्थापित गरायो ‘कफी

झम्सिखेलको ब्रुशाला कफी सपमा छिर्दै गर्दा कफीको मिठो बास्ना आयो । ब्रुशाला हेर्दै लोभलाग्दो र चिटिक्क छ । मानौं कुनै कुचीकारले क्यानभासमा रंग पोतेजस्तो । एकातिर कफी पाकिरहेको छ ।

अर्थमन्त्रीले भने-करमा देखिएको समस्या समाधान गर्ने संयन्त्र बनाउँछु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् ।बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई

चलाइरहेको सेवा मन नपरे त्यही मोबाइल नम्बरमा अर्को कम्पनीको सेवा लिन सकिने, यस्ता छन् शर्त

काठमाडौं । यदि तपाईंलाई चलाइरहेको मोबाइल सेवाप्रदायक मन परिरहेको छैन भने चिन्ता नगर्नुस्, चलाइरहेको नम्बर परिवर्तन नगरिकन अर्को कम्पनीको सेवा लिन सकिने भएको छ । यसको अर्थ, मानौ तपाईंले नेपाल

वाणिज्य बैंकको सीडी रेसियो ९०% माथि, केही बैंकको ९७ प्रतिशतसम्म पुग्यो

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सीडी रेसियो ९०.१४ प्रतिशत पुगेको हो । वाणिज्य बैंकमा लगानीयोग्य रकम (तरलता)

आगामी मंसिर ८ गते ८३ जना नेपाली श्रमिक कोरिया जाने

काठमाडौं । आगामी मंसिर ८ गते दोस्रो चरणमा ८३ जना नेपाली श्रमिक दक्षिण कोरिया जाने भएको छ । इपीएस कोरिया शाखाले कोभिडका कारण रोकिएका श्रमिकलाई विभिन्न चरणमा कोरिया पठाउने भएको

यसरी खपत हुन सक्छ ३ वर्षमा ७ हजार मेगावाट बिजुली

काठमाडौं । नीतिगत रुपमा स्पष्टता, सरकारको प्रभावकारी योजना नागरिकको समर्थन तथा बलियो प्रसारण संयन्त्र हुने हो भने ३ वर्षभित्र देशमै करिब ७ हजार मेगावाट बराबरको बिजुली खपत हुन सक्नेछ ।

सुनको मूल्य ५ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ५ सय रुपैयाँले घटेर ९४

चार कम्पनी कालोसूचीमा

काठमाडौं । विभिन्न चार वटा कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ वटा कम्पनीलाई १ देखि २ वर्षसम्मका लागि कालो सूचीमा राखेको हो । कार्यालयले मञ्जू तिवारी

भ्याट छलिमै गुम्छ अर्बौंको कर, प्रणालीलाई चुनौती दिँदै कारोबारीहरु

आज मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन अर्थात् मंसिर १ गते । यसदिनलाई कर दिवसका रुपमा मनाउन शुरु गरेको ९ वर्ष भइसकेको छ । मंसिर १ गतेलाई स्मरण गर्दै

४० वर्षअघि झुनझुवालाले शुरु गरेको डट्पेन ‘रेन्को’, दैनिक २ लाख गोटा उत्पादन

काठमाडौं । चार दशकअघि अशोक झुनझुवालाले जर्मनीबाट मसि ल्याए । इटालीबाट प्लाष्टिक र स्वीटजरल्याण्डबाट टिप्स । विदेशबाट ल्याएका उच्चस्तरका मेसिन र कच्चा पदार्थ मिसाएर विराटनगरमा एक सानो उद्योग स्थापना गरे