तीन विवादित कृषि कानून फिर्ता लिने भारतीय प्रधानमन्त्री

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन विवादित कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् । तीन कृषि कानूनलाई रद्द गर्ने मागलाई लिएर भारतभर पछिल्लो एक वर्षदखि विरोध किसानहरु आन्दोलित

निर्जीवन बीमा कम्पनीले करिब २२ अर्ब दाबी भुक्तानी गरेनन्

काठमाडौं । बीमा भविष्यमा आइपर्ने सक्ने जोखिमलाई सामना गर्न सहज होस् भन्नका लागि गरिन्छ । भविष्यमा भवितव्यरुपमा क्षति भएमा बीमाले आर्थिक सुरक्षण गर्छ भन्ने आधारमा बीमितले बीमालेख खरिद गर्छन् ।

४ महिनामा डेढ लाख घरजग्गा कारोबार, साढे २ अर्ब छुट

काठमाडौं । कोभिडले गर्दा घरजग्गा कारोबारमा उछाल आएको छ । सामान्य अवस्थाको तुलनामा कोभिडको समयमा ४० प्रतिशतभन्दा बढीले घरजग्गा कारोबार बढेको व्यवसायीले बताएका छन् । कोरोनाको समयमा घरजग्गा कारोबार फस्टाउँदै

रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । बिहीबार आइएमईले आयोजना गरेको ‘आइएमई डबलको

विश्व बैंकले रिड प्रोजेक्टका लागि साढे ९ अर्ब सहयोग गर्ने

काठमाडौं । कृषि मन्त्रालयले विश्व बैंकसँग मिलेर ग्रामीण उद्यम र आर्थिक विकास (रिड)का लागि ९ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । बिहीबार कृषिमन्त्री महिन्द्रराय यादव र

विश्वको कूल सम्पत्तिको एक तिहाई हिस्सा चीनमा, २० वर्षमै पुग्यो १२० ट्रिलियन

एजेन्सी । सन् २००० सम्म चीनलाई विश्व व्यापार संगठनको सदस्य समेत बनाउन हुन्न भन्ने मत थियो । पश्चिमाहरुले चीनलाई हेर्ने दृष्टिकोण नै नकारात्मक थियो । उनीहरु भन्थे कि चीनमा मानवअधिकार

विन्टर सिजनका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन कम्पनीको कति उडान ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विन्टर सिजनका लागि अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ । क्यानले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्ससहित अन्य १८ वटा विदेशी विमानको उडान

२४ वर्षे युवाले अघि बढाएको सोच, स्टार्टअपबाटै सौर्य ऊर्जाको प्रबर्द्धन

एजेन्सी । विज्ञान तथा प्रविधिमा भएको विकासले व्यापार तथा व्यवसाय बिस्तार पनि फरक–फरक तरिकाले भएको छ । व्यवसायको समग्र डाइनामिक्सनै परिवर्तन भएको छ । विद्युतीय माध्यमबाट हुने व्यापारमा झन्झट र

यसरी सुरक्षित तरिकाले प्रयोग गर्नुस् इन्डक्सन

काठमाडौं । पछिल्ला दिनमा सरकारले बिजुलीको खपतका लागि भन्दै इन्डक्सन चुल्होको प्रयोग गर्न आम नागरिकलाई आग्रह गरेको छ ।बिजुलीको खपत बढाउनका लागि इन्डक्सनको प्रयोग बढाउनुपर्ने माग र दबाब पनि उत्तिकै

काठमाडौं-बैंकक हवाई उडान फेरि शुरु हुँदै

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौं–बैंकक हवाई उडान फेरि शुरु हुने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाईल्याण्डका