रुस-युक्रेन द्वन्द्वः ४ जना नेपालीमा मानसिक समस्या, ५११

लन्डन । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेको बताइएको छ । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिले ५११ जना नेपालीको उद्वार गरेको जानकारी गराएको छ

पेट्रोल, डिजल र मट्टितेलको मूल्य ५ रुपैयाँले बढ्यो, निगमलाई अझै १५ दिनमा साढे २ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले बढाएको हो । मूल्य बढेपछि

बीमामा सहभागिता बढ्दो, ७ महिनामा बीमाको पहुँच ८.२९%ले बढ्यो

काठमाडौं । पछिल्लो समय बीमामा सहभागिता बढ्दै गएको देखिन्छ । बीमा समितिको तथ्यांकअनुसार नेपालमा बीमा गर्नेको संख्या कुल जनसंख्याको ३५.१८ प्रतिशत पुगेको छ । बीमामा आएको जनसंख्या म्यादी र वैदेशिक रोजगार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११५ डलर पुग्यो, भारतमा ४० रुपैयाँले महंगो हुँदै, नेपालमा के होला ?

काठमाडौं । नेपाल आयल नियमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा घाटा छ । त्यसैगरी डिजल र मट्टितेलमा प्रतिलिटर क्रमशः १६ रुपैयाँ ८ पैसा र १४ रुपैयाँ ६९

फेब्रअुरीमा करिब २० हजार पर्यटक नेपाल आए, गत वर्षभन्दा ११६% बढी

काठमाडौं । सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल आएका छन् । यो गत वर्षको सोही अवधिमा आएका विदेशी पर्यटकको तुलनामा ११६.१ प्रतिशतले बढी हो । गत

अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारीका लागि चेम्बरको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न प्रस्ताव गरेको छ । नेपालका लागि बोत्स्वानाका राजदूत जिल्बर्ट एस म्याङगोलसंग जमलस्थित चेम्बर भवनमा बिहीबार भएको भेटवार्तामा व्यापारिक

२०८२ सम्ममा बालश्रममुक्त गर्ने तयारी, स्थानीय तहलाई अधिकतम २० लाख दिइने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २०८२ सम्ममा बालश्रम मुक्त गर्ने तयारी गरेको छ । सरकारले नयाँ रणनीति अपनाएर देशलाई बालश्रम मुक्त देश बनाउने तयारी गरेको हो

भिजिट भिसा: वार्षिक कम्तीमा १० लाख आयकाे व्यवस्था गर्न सिफारिस

काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जानेहरुका हकमा कडाइ गर्ने तयारी गरेको छ । जसमा भिजिट भिसामा जानेहरुको हकमा कम्तीमा वार्षिक कर योग्य आम्दानी १० लाख रुपैयाँ हुनुपर्ने सुझाव दिइएको

बिराटनगरमा ‘क्विकर फुड’को क्विक सेवा, नेटवर्कमा ४५ रेष्टुराँ, वार्षिक साढे २ करोडको कारोबार

बिराटनगर । फागुन १७ गते शिवरात्रीको सार्वजनिक विदा भए पनि बिराटनगरका ३१ वर्षे सरोज लम्सालको व्यस्तता भने निकै बढेको थियो । विदा र सप्तान्तका दिनमा खानाको अर्डर अझ धेरै आउँछन्

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले घटेर ९९