इन्धनको मूल्यसँगै हवाई भाडा ५४० रुपैयाँसम्म बढ्यो, कुन

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले पनि विभिन्न गन्तव्यका लागि हवाई भाडा बढाएका छन् । कम्पनीहरुले गन्तव्यअनुसार न्यूनतम ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा बढाएका छन्

४५ लाख धरौटी बुझाउन नसक्दा ग्रीनलाइनका सञ्चालक अग्रवाल जेल चलान

काठमाडौं । दरबारमार्ग र कान्तिपथमा रहेका ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् । शुक्रबार विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा डिल्लीबजार कारागारमा जेल चलान

ब्रोकरले आफ्नै टीएमएस छिट्टै सञ्चालन गर्न पाउने, प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्ने चाहना अब भने पूरा हुनेतर्फ गएको छ । गत साउन १ गते नै सञ्चालन गर्ने भनेपनि धितोपत्र

कोकाकोलाको करछली मुद्दामा एनसेलको चासो

काठमाडौं । कोकाकोला लगायतका हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालको पुँजीगत लाभकर छली मुद्दामा एनसेलले चासो राखेको पाइएको छ । स्रोतका अनुसार एनसेलको प्यारेन्ट कम्पनी एक्जियटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

मदन भण्डारी राजमार्गः रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

झापा । मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडकखण्डमध्ये

तनहुँ हाइड्रोले १०४ मेगावाट क्षमताको तल्लो सेती आयोजना निर्माण गर्ने

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट

रुसद्वारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

युक्रेनमाथि आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणका लागि युक्रेन आएका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य

टर्कीको मुद्रास्फिती ५४.४% ले बढ्यो, २० वर्षयताकै बढी

काठमाडौं । टर्कीको वार्षिक मुद्रास्फिती दुई दशक यताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अपेक्षा गरेभन्दा कैयन गुणा बढेको त्यहाँको मुद्रास्फिती ५४.४ प्रतिशतले बढेको छ । गत जनवरीमा मुद्रास्फिती ४८.७

सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुग्याे

काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ