भरतपुर महानगरको मेयर माओवादीले पायो, उपमेयर र सबै

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादीले पाएको छ । सोमबार बसेको गठबन्धनको बैठकले भरतपुरमा माओवादीलाई मेयर पद दिने निर्णय गरेको हो । तर, भरतपुर महानगरको उपमेयर र सबै वडाको अध्यक्ष

चार जनाविरुद्ध ४२ करोड बिगो र जरिवाना माग गर्दै मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले आइतबार ४२ करोड ४ लाख ७६ हजार ७४६ रुपैयाँ बिगो

निजी क्षेत्रको सहकार्यले आन्तरिक पर्यटनलाई उर्जा दिने महासंघको ठहर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले एनसेलसँगको सहकार्यमा आयोजना गरेको १५ औं दरवारमार्ग महोत्सव सम्पन्न भएको छ । कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका

हिमाल चढ्न ७४० जनाले लिए अनुमति, सबैभन्दा बढी अमेरिकी

काठमाडौं । आइतबारसम्म सरकारले ७४० जना पर्यटकलाई हिमालन आरोहणका लागि अनुमति दिएको छ । पर्यटन विभागका अनुसार ७० देशका ७४० पर्यटकलाई विभिन्न हिमाल आरोहण गर्ने अनुमति दिएको हो । हिमाल

गभर्नर अधिकारीको मुद्दा दर्ता नहुने सम्भावना, सोमबार निर्णय हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसदा अधिकारीले सरकारले गरेको निलम्बन विरुद्ध सर्बोच्च अदालतमा दायर गरेको मुद्दा दर्ता हुने सम्भावना कम देखिएको छ । गभर्नर अधिकारीको तर्फबाट आइतबार वकिलहरु सर्बोच्च

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

काठमाडौं । निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

८ महिनामै ५ लाख ७८ हजार ७५३ फुटबल आयात, खरिद मूल्य ९९ रुपैयाँमात्रै !

काठमाडौं । बजारमा सामान्य गुणस्तरको फुटबल खरिद गर्दा पनि ५ सय रुपैयाँ पर्छ । ब्राण्डेड फुटबलको मूल्य त झन् तीन/चार हजार रुपैयाँ पर्न जान्छ । तर, भन्सार विभागको तथ्यांकअनुसार नेपालमा

चीनको आर्थिक राजधानी सांघाईमा लकडाउन, विश्वभर आपूर्ति श्रृंखलामा असर

एजेन्सी । कोरोना कहरले असाध्यै बढी प्रभावित पारेपछि चीनको आर्थिक केन्द्र सांघाई विगत चार सातादेखि लकडाउनमा छ । कोरोना नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियारी गरेपछि त्यसको प्रभाव संसारभर नै

२२औं पटकमा अधिकृत बनेका गिरीको ४ महिनामै राजीनामा, बनेपा बदल्न मेयरको भोट माग्दै

काठमाडौं । आइतबार विहान चुनावी प्रचारमा जान अलि हतारमा थिए कञ्चनराज गिरी । आइतबारको कार्यक्रम बनेपा नगरपालिका नाला, वडा नम्बर ३ र ४ मा घरदैलो गर्ने छ । ‘बिहानको कार्यक्रम

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि गर्न निर्देशन दिएको छ । बोर्डले २०७८ का लागि कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न