कक्षा ११ को परीक्षा जेठ तेस्रो साता



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि गर्न निर्देशन दिएको छ ।

बोर्डले २०७८ का लागि कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको हो ।

जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा हुने र उक्त परीक्षासँग नजुध्ने तेस्रो सातादेखि परीक्षा गराउन निर्देशन दिएको हो ।


क्लिकमान्डु