ऊर्जामन्त्री भुसालद्वारा जलविद्युत् आयोजनाका लगानी गर्न एडीबी उपाध्यक्षसमक्ष

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचीन छिनबीच भेट भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले नेपालको विकासमा एडिबीले पुर्याएको सहयोगप्रति

हस्तकला निर्यातका लागि चेम्बर र हस्तकला महासंघबीच सहकार्य हुने

काठमाडौं । हस्तकलाका वस्तुहरुको निर्यात प्रवर्द्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ । व्यापारघाटा न्यूनीकरण र अन्तर्राष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्वपुर्ण भूमिका

अदालतमा निलम्बित गभर्नरको दावी: ऐनले तोकेका १८ वटै काम प्रतिवद्धताका साथ गरेको छु

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बत गभर्नर महाप्रसाद अधिकारीले ऐनले तोकेका सबै काम पूर्ण प्रतिवद्धताका साथ गरेको दाबी गरेका छन् । सरकारले गभर्नर अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय गरेपछि सर्वाेच्च अदालतमा

सडकमा विद्युतीय सवारी बढ्दै, ८ महिनामा भित्रिए १ हजार ३५७ साधन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद गर्यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेश गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो

माओवादीले भरतपुर नै खोजेको होइन, ६ महानगरमध्ये एउटा जुन भए पनि हुन्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माओवादीले भरतपुर नै चाहिने भन्दै अडान नराखेको बताएका छन् । स्थानीय तहको निर्वाचनका लागि ६ महानगरमध्ये आफूहरुले एउटा जुन भए पनि

८ महिनामा वाणिज्य बैंकले कमाए ४७ अर्ब नाफा, गत वर्षभन्दा साढे १२ प्रतिशतबढी

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकले ४६ अर्ब ८६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १२.४१ प्रतिशत बढी

गभर्नर महाप्रसाद अधिकारीको रिट दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा आइतकार दायर गरेको रिट सोमबार दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले

बागमतीमा जनसंख्याभन्दा बढी बीमालेख जारी, अन्य प्रदेशमा के छ ?

काठमाडौं । बागमती प्रदेशमा जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएका छन् । बीमा समितिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनमसान्तसम्मको तथ्यांकले बागमती प्रदेशमा जनसंख्याभन्दा बढी बीमालेख जारी भएको देखिएको हो

सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु एक लाख दुई हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख

आइएमएफसँग ४ अर्ब डलर ऋण माग्न श्रीलंकन गभर्नर उडे अमेरिका

एजेन्सी । संकटले समाधानको उपाय पनि खोज्छ । त्यसका लागि अनेकन उपायहरु हुन सक्छन् । तर, संकट कुन कारणले कसरी उत्पन्न भयो भन्ने विषय नै सबैभन्दा अहम् विषय हो ।