पुनर्बीमा कम्पनीको लगानी २६ अर्ब नजिक

काठमाडौं । नेपालमा २ वटा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् । ती कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा करीब २६ अर्ब रूपैयाँ लगानी गरेका छन् । नेपाल पुनर्बीमा

प्रधानमन्त्री देउवा शोकमा, भाईको निधन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । उनको गत राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

बाह्रबिसेमा कांग्रेसका बालकृष्ण बस्नेत विजयी

काठमाडौं । बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले ७ हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमफुञ्जो शेर्पाले ५ हजार

सेयर बजारका ३२ वर्षे खेलाडी प्रकाश यसरी बने अर्जुनचौपारीको अध्यक्ष, ‘ब्लुचिप’ गाउँ बनाउने योजना

काठमाडौं । सेयर बजारका लगानीकर्ताबीच परिचित नाम हो, प्रकाश तिवारी । वर्षौंदेखि सेयर बजारको ‘बुलिस र बेयरिस खेल’मा अब्बल बनेका तिवारीको राम्रो ‘पोर्टफोलियो’ बनिसकेको छ । सेयर बजारको उत्साह, निराशा

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका हुन् ।

रुबीभ्यालीमा गठबन्धनको जित

काठमाडौं । रुबीभ्याली गाउँपालिकाको अध्यक्ष गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामसिंह तामाङ विजयी भएका छन् । तामाङले २ हजार ७९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका

७ निर्जीवन बीमा कम्पनीको नाफा घट्यो, नाफा बढाउनेमा यूनाइटेड पहिलो, सानिमा जनरल दोस्रो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले साढे ३ अर्ब भन्दा धेरै नाफा कमाएका छन् । निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा १९ निर्जीवन बीमा कम्पनीले ३ अर्ब

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्ष चुमान ३

चुनावको माहोलमा सुस्तायो घरजग्गा कारोबार, वैशाखमा ४४ हजार मात्रै किनबेच

काठमाडौं । तरलताको चरम अभावमा कुनै असर नदेखिएको घर जग्गाको कारोबार स्थानीय तहको निर्वाचनमा सुस्ताएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव निकै चर्किएको अवस्थामा समेत मासिक ७० हजारको हाराहारीमा किनबेच

जनकनन्दनीमा जसपाका यादव विजयी

काठमाडौं । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले ३ हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले २