मूल्यवृद्धि नियन्त्रण गर्न ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेस,

काठमाडौं । प्रतिनिधिसभा मूल्य वृद्धिसम्बन्धमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेस गरेको छ । एमालेका सांसद विशाल भट्टराईले उक्त प्रस्ताव पेश गरेका छन् । पेट्रोलियम पदार्थ लगायतका वस्तुमा मूल्यवृद्धि भएको भन्दै

यति छिट्टै डिजिटल भुक्तानीको बिकास हुन्छ जस्तो लागेको थिएनः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ

६ वटा महानगरलाई १० अर्ब बढी अनुदान, भरतपुर सरकारको प्राथमिकतामा, कुनलाई कति ?

काठमाडौं । सरकारले अन्तर सरकारी वित्तीय अस्तान्तरण अन्तर्गत प्रदेशमा पठाउने पैसामा भरतपुर महानगरपालिकालाई प्राथमिकता दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन गरेको बजेटले स्थानीय तह अन्तरसरकारी

साउन १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, जडान नगर्नेलाई कारबाही

काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट सवारीहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै आगामी १ गतेबाट सवारीहरूमा अनिवार्य इम्बोस्ड

व्यवसायीक र घरायसी प्रयोजनको ग्याँसको मूल्य फरक बनाउने तयारी

काठमाडौं । सरकारले व्यवसायिक र घरायसी प्रयोजनको ग्याँसको मूल्य फरक बनाउने तयारी गरेको छ । विगतमा पनि व्यवसायिक प्रयोजनका लागि निलो र घरायसी प्रयोजनका लागि रातो ग्याँस प्रयोग गर्ने निर्णय

मर्जरमा दिने छुट हटाउने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षदेखि मर्जरमा जाने संस्थालाई दिने छुट हटाउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षलाई बोलाएर आगामी वर्ष मर्जरमा सम्झौता गर्ने

स्मार्टफोन भिभोको आम्दानी १३ प्रतिशतले बढ्यो

काठमाडौं । भिभो स्मार्टफोनको आधिकारिक विक्रेता एपेक्स मनोकामाना प्रालिको आम्दानी १३ प्रतिशतले बढेको छ । सन् २०१७ देखि नेपाली बजारमा भिभो स्मार्टफोन आयात गरी बिक्री वितरण गर्दै आएको कम्पनीको आम्दानी

स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई दिने निर्णयमा सत्तारुढ दलका सांसद नै असन्तुष्ट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० देखि सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीमार्फत् गरिने घोषणा गरेको छ । सामाजिक सुरक्षाको दृष्टिले शुरुवात गरिएको उक्त कार्यक्रम अब बीमा कम्पनीमार्फत्

बन्चरेडाडाँका स्थानीयलाई सहजिकरण गरिदिन मन्त्री झाँक्रीलाई मेयर साहको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले शहरी विकास मन्त्रालयलाई फोहोर फाल्न बन्चरेडाडाँका स्थानीयलाई सहजिकरण गरिदिन आग्रह गरेका छन् । उनले काठमाडौंको फोहोर बन्चरेडाडाँमा तत्काल फाल्नका लागि स्थानीयबासीसँग सहजीकरण गरिदिन

नोटबन्दीले रोक्न सकेन भारतीय नक्कली नोटको कारोबार, ५०० भारुको नोट सबैभन्दा बढी नक्कली

एजेन्सी । नक्कली नोटको बढ्दो प्रयोगलाई रोक्ने भन्दै छिमेकी देशमा रहेका भारतीय नोटलाई समेत नसाटी नोटबन्दी गरेको भारतले आफ्नो लक्ष्य शतप्रतिशत हासिल गर्न असफल भएको छ । नरेन्द्र मोदी नेतृत्वको