वृद्धभत्ता पाउने उमेर घटाएकोमा प्रदीप ज्ञवालीले दिए अर्थमन्त्रीलाई

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मालाई वृद्धभत्ता पाउने उमेर घटाएकोमा धन्यवाद दिएका छन् । बजेटमाथि बोल्दै प्रतिनिधिसभाको बैठकमा बिहीबार उनले भने, ‘एमालेले १ सय रुपैयाँबाट शुरु

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार ४ सय रुपैयाँले बढेर

आगामी वर्षको बजेट स्वागतयोग्य, कार्यान्वयन समयमै होसः महासंघ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले बजेटको स्वागत गर्दै सफल कार्यान्वयनमा जोड दिएको छ । निजी क्षेत्रलाई

आर्थिक संकटबाट बाहिर निस्कन भारतसँग हात फैलाउँदै श्रीलंका, ५० करोड डलर दिन माग

एजेन्सी । चरम आर्थिक संकटमा फसेको दक्षिण एशियाको टापु देश श्रीलंकाले देशमा जारी आर्थिक संकटबाट पार पाउने प्रयासस्वरुप भारतसँग हात फैलाएको छ । श्रीलंकाले इन्धन आयातका लागि ५० करोड अमेरिकी

अब साढे दुई घण्टामा काठमाडौ-बुटवल यात्राः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब साढे दुई घण्टामा काठमाडौं-बुटवलको यात्रा गर्न सकिने बताएका छन् । मन्त्री शर्माले राष्ट्रिय सभामा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले यस्तो

सम्पत्ति शुद्धिकरणसम्बन्धी प्रतिवेदन तोकिएको मितिमा पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापसम्बन्धी प्रतिवेदन तोकिएको मितिमा पेश गर्न निर्देशन दिएको छ । समितिले निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा

झम्सिखेलको चिकेन स्टेसनले मेयर बालेन शाहको सपोर्टमा सित्तैमा खुवायो १२ सय बर्गर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएको खुसियालीमा र उनको सहयोगका लागि भनेर चिकेन स्टेसनले मंगलबार १२ सय जनालाई बर्गर खुवाएको छ । चिकेन स्टेसनको मुख्य शाखा झम्सिखेलले

होटलमा प्लास्टिक प्रयोग गर्न नपाइनेः होटल संघ

काठमाडौं । होटल संघ नेपाल (हान)ले होटलमा प्लास्टिकको प्रयोग नगर्ने बताएको छ । हानले सदस्य होटलका कोठामा कमभन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरु

सुपारी ल्याउने र तस्करी गर्नेका दिन अब सक्किए: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सुपारी ल्याउने र तस्करी गर्ने युगको चालू आर्थिक वर्षको बजेटले अत्यन्त गरेको बताएका छन् । ‘अब सुपारी तस्करी गर्ने, १ प्रतिशत मात्रै मूल्यवृद्धि गर्ने पाम

शिक्षामा गतवर्षभन्दा बढी बजेट छ, कक्षा १२ उत्तीर्ण हुनेसँग हातमा सीप हुनेछः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा गत वर्षको भन्दा बढी बजेट विनियोजन गरेको बताएका छन् । एकैपटक बजेट बढाउन नसकिने भएको भन्दै यसको प्रकृया शुरु गरेको उनको भनाइ छ