समस्याको चक्रब्यूहबाट बाहिर निस्केर अघि बढ्दै राहुघाट

काठमाडौं । निर्माण व्यवसायीको लापरवाही, अनेकन हण्डर ठक्कर व्यहोरेको म्याग्दीमा आयोजनास्थल रहेको एक जलविद्युत् आयोजनाले अहिले भने उल्लेख्य मात्रामा गति लिएको छ । नेपाल विद्युत् प्राधिकरणका अधिकांश रुग्ण आयोजना निर्माण

२५ वर्षे डलर अर्बपति अलेक्जेन्डर वाङ, ६ वर्षमा बनाए ९ खर्बको कम्पनी

एजेन्सी । फोब्र्स म्याग्जिनमा हालै अमेरिकाका अलेक्जेन्डर वाङलाई विश्वकै सबैभन्दा कम उमेरका सेल्फ मेड डलर अर्बपतिका रुपमा घोषणा गरियो । २५ वर्षे एशियाली मूलका अलेक्जेन्डर अर्बपति बन्दै गरेको कथा उनको

श्रमिकको पुनः एकीकरणका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग

काठमाडौं । वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार

गगन थापाको प्रश्न- समयमै किसानलाई मल नदिने अनि सीमापारीबाट किनेर ल्याउनेलाई कुटेर बहादुरी देखाउने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयमै मल ल्याउन नसक्नुको कमजोरी सबै राजनीतिक दलको भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मल ल्याउन नसक्नु अहिलेको समस्या नभएर

अज्ञानताका कारण पुँजीबजारका लगानीकर्ता समस्यामा परेः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा अज्ञानताका कारण लगानीकर्ता समस्यामा परेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सव समारोहमा बोल्दै शर्माले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले पुँजीबजार क्षेत्रमा

काठमाडौंको फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्रीले पनि पहलकदमी लिनुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्रीले समेत पहलकदमी लिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं

१ अर्ब ४० करोडको लागतमा विद्युत् प्राधिकरणले कमाण्ड तथा नियन्त्रण केन्द्र बनाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा

रूस र युक्रेन युद्धले नेप्से परिसूचक घट्यो, ४ महिनामा वैदेशिक श्रमिकलाई आइपीओमा आरक्षणको व्यवस्था हुन्छः सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले चार महिनाभित्र एसएमई सिस्टम र वैदेशिक रोजगारीमा रहेको श्रमिकहरुलाई प्राथमिक साधारण सेयर (आइपीओ)मा आरक्षणको व्यवस्था हुने बताएका छन् । सेबोनको ३०औं

राजमार्ग स्तरोन्नतीका लागि १७ आयोजना थपिए, १ अर्बले घट्यो बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि राजमार्ग स्तरोन्नती तथा पुनस्र्थापना अन्तर्गतका आयोजनाका लागि बजेट घटेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि यस अन्तर्गतका आयोजनाका

१ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्नेहरुको निगरानी गरिने

काठमाडौं । घरजग्गा व्यवसायीहरुले एक करोड रुपैयाँभन्दा बढीको घर जग्गा कारोबार गर्नेहरुको जानकारी बुझाउनु पर्ने भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले जारी गरेको निर्देशन अनुसार सम्पत्ति शुद्धिकरण तथा