प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

काठमाडौं । आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री

बजेटले कोरोना बीमाको भुक्तानी नपाएका बीमितलाई निराश बनायोः पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले कोरोना बीमाको दाबी भुक्तानी छिटोभन्दा छिटो गर्नुपर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भुषालले करिब १८ अर्ब

काठमाडौंमा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने व्यवस्थाले खरिद लागत बढ्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गामा ४ आना १ दामभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले

फेसबुक र टिकटकले नेपालमा २० लाखभन्दा बढी व्यापार गरे २% कर तिर्नुपर्ने

काठमाडौं । इन्टरनेटको माध्यमबाट नेपालमा सेवा प्रदान गरिरहेका विदेशी कम्पनीले सरकारलाई कर तिर्नुपर्ने भएको छ । आयकर ऐन २०५८ मा नेपालमा दर्ता भएका कम्पनीले आर्जन गर्दा नेपाल सरकारलाई कर तिर्नुपर्ने

कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी अध्ययन समिति गठन

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ । कोरोना बीमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालयले तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

एमाले सांसद खतिवडाले भने- चुनाव चिन्ह लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बज्रियो

काठमाडौं । नेकपा एमालेका नेता नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थापनका नाममा नुवाकोटे जनतामाथि दमन भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले भने बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका नाममा प्रहरीद्वारा दमन

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९८

श्रीलंका संकटमा किन प्रभावकारी बन्न सकेन सार्क ? 

एजेन्सी । मुलुकको हरेक कुराको निर्धारण यसले लिने नीति र कार्यक्रमले निर्धारण गर्दछ । दक्षिण एशियाको टापु देश श्रीलंकाले सामान्यरुपमा क्षेत्रीय राजनीतिक र आन्तरिक विषयलाई मिलाउन नसक्दा आज ठूलो संहट

काठमाडौंबाट डाइभर्ट भएका भारतीय विमान भैरहवा नगएर लखनउ किन गए ?

काठमाडौं । जेठ १ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएका दिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौंको विमानस्थलको विकल्प भएको बताएका थिए । अर्थात्