परराष्ट्र मन्त्रीले भने- एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी सम्झौता अघि बढाउन नसक्ने भन्दै अमेरिकालाई पत्र पठाइएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै उनले भने, ‘अमेरिकालाई गत साउन

सांसद महतले भने- ‘मैले एम अधिकारी भेट्टाएँ, उहाँ गभर्नर नै हो, कारबाही गरिपाउँ’

काठमाडौं । सांसद गजेन्द्र बहादुर महतले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले भने, ‘एम अधिकारी अरु कसैले

पोखरामा आजदेखि ‘मेयर सम्मेलन’

पोखरा । देशका छवटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा शुरु हुुँदैछ । पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ

इन्जिनमा खराबी देखिएपछि यति एयरलाइन्सको विमान ६ मिनेटमै नै अवतरण

पोखरा । पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ । यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं

अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन २ बजे बुझाइने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठिन समितिले शुक्रबार सभामुखमार्फत् संसद समक्ष प्रतिवेदन बुझाउने भएको छ । समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले आज दिउँसो २ बजे प्रतिवेदन बुझाउन लागिएको

सीवाईसी नेपाल लघुवित्तको नाफा ५५ प्रतिशतले बढ्यो

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ८ करोड ३ लाख २९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५५.०८ प्रतिशतले बढी

चिनियाँ नेतृत्वकर्ताहरु भन्छन्- चीनले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुँदैन

एजेन्सी । चीनका राजनीतिक नेतृत्वकर्ताहरुले यसवर्ष चीनले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने बताएका छन् । कोरोना महामारीमा चीनले लिएको शुन्य सहनशिलताको नीतिका कारण चीनमा आर्थिक गतिविधिहरु सुस्त भएकाले लक्ष्य

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय समितिले छानविन सक्यो, आज सभामुखलाई प्रतिवेदन बुझाउने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले आज (शुक्रवार) सभामुखलाई प्रतिवेदन बुझाउँदैछ । चालु आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरिएको

विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण हुने

काठमाडौं । प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण गरिने भएको छ । प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा

जनार्दन शर्मालाई संसदीय समितिको ‘क्लिनचिट’, एमालेको फरक मत

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिबाट सफाइ पाएका छन् । अर्थमन्त्रीको रुपमा बजेट निर्माण अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको नीतिमा चलखेल गरेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन