पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय समितिले छानविन सक्यो, आज सभामुखलाई प्रतिवेदन बुझाउने



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले आज (शुक्रवार) सभामुखलाई प्रतिवेदन बुझाउँदैछ ।

चालु आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरिएको भन्दै संसदले छानबिन समिति गठन गरेको थियो ।

समितिले पूर्व अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालयका अधिकारीसँग जाँचबुझ, सीसीटीभी फुटेजको अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । गत असार २२ गते संसद्ले ११ सदस्यीय विशेष समिति गठनको घोषणा गरेको थियो ।

संसदीय विशेष छानबिन समिति गठन गरिएसँगै तत्कालीन


क्लिकमान्डु