पृथ्वी जोगाउन १ खर्ब डलर नदिने धनी राष्ट्रहरु

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध चलिरहेको छ । यसबीचमा एउटा विषय सार्वजनिक भएको छ । त्यो तथ्य हो, युद्धका लागि २ ट्रिलियन डलर आवश्यक छ भने पृथ्वी बचाउन १

कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई हतोत्साहित बनाउने कार्य गलत: अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनुु पर्नेमा राज्यले हतोत्साहित बनाउने कार्य गरेको भन्दै

पोलिसी सरेण्डरको अवधि बढाउने तयारीमा बीमा समिति, ५ वर्षपछि मात्रै त्याग्न पाइने

काठमाडौं । बीमा समितिले बीमा पोलिसी सरेण्डर (समर्पण, त्याग)गर्ने अवधि बढाउने तयारी गरेको छ । बीमालेख खरिद गरेको ५ वर्षपछि मात्रै पोलिसी त्याग्न पाउने व्यवस्था गर्न आवश्यक तयारीमा समिति जुटेको

मौद्रिक नीतिः भकारी जोगाउन भोकै बस्ने रणनीति

अस्पतालको शैय्यामा एकजना विरामी छट्पटाई रहेका छन् । डाक्टरहरू अलमलमा छन्- उनको उपचार कसरी गर्ने भन्ने बिषयमा । बिरामीको रोग निको पार्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था देखिन्छ । तर, शल्यक्रिया

गत वर्ष एक हजार ३३१ व्यापारिक फर्म कारबाहीमा, एक करोड ८१ लाख राजस्व सङ्कलन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा एक

नारायणगढ-बुटवल सडक निर्माणकार्य सुस्त, यात्रुको बिजोग

काठमाडौं । साना सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती–१० का माधव सुवेदी बताउँछन् । राजमार्गका खाल्डामा जम्मा भएका पानी र हिलोले मोटरसाइकल गुडाउनै

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार २ सय रुपैयाँले घटेर

अरेञ्ज बल जन्माएका विद्यानन्दले उडुस र साङ्ला मारेर कमाउँछन् डेढ करोड

काठमाडौं । कतिपयले उनको नम्बर मुसा भाइ भनेर मोबाइलमा सेभ गरेका छन् । धमिरा भाइ, उडुस भाइ र साङ्ला भाइ नाम राख्ने पनि धेरै छन् । अनेक परिचय बोकेका विद्यानन्द

५ हजारको परीक्षण गर्दा थप ६३८ मा कोरोना सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६३८ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ५५ को नमूना

ठूला र व्यवसायिक कृषकले मात्रै पाउँछन् कृषि बीमा अनुदानको लाभ

काठमाडौं । नेपाल सरकारले कृषिमा आत्मनिर्भर हुन र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले २०७० साउन १ गतेदेखि कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।