आयल निगमलाई निजीकरण गरिँदैनः मन्त्री बडू
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहोर्याएका छन् । राजधानीमा आयोजित नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिक