क्लास प्रोजेक्टको रुपमा शुरु भएको ‘सजिलो सेवा’, मासिक

काठमाडौं । कविशभक्त श्रेष्ठ र सुजित रेग्मी सन् २०१६ मा काठमाडौं विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गर्दै थिए । छँदाखाँदाको जागिर छाडेर उनीहरुले एमबीए पढ्न शुरु गरेका थिए । आफैंले केही

ईकमर्श क्षेत्रमा क्रान्ति गर्ने सोचसहित शुरु भएको कृषा

काठमाडौं । निशान्त मरासिनी अध्ययनको शिलशिलामा भारतमा थिए । त्यो बेला अबेरसम्म बसेर पढ्नु पर्ने बाध्यता थियो । रातभर जागा रहन ‘रेडबुल’को सेवन गर्थे निशान्त । जब नेपाल आए, तब

१७ वर्ष खाएको जागिर छाडेर ६० वर्षमा खाँडी तथा ढाका उद्योग, चीनदेखि जापानसम्म निर्यात

विराटनगर । तेह्रथुम जलजलेका ६२ वर्षीय टटबहादुर लिम्बु खाँडी तथा ढाका उद्योग सञ्चालन गर्छन् । सात वर्ष अघि आफ्नो थातथलो तेह्रथुम छोडेका उनले झापा १ दमकमा पंधाक थाकफुङजइत खाँडी तथा

सीए पढेका दुई साथीले ५ वर्षअघि सुरु गरेको भोज काठमाडौंबाट बुटबल हुँदै विराटनगर पुग्यो

काठमाडौं । अष्ट्रेलिया बसिरहेका राहुल बजाजले सात वर्षअघि एउटा यस्तो ‘कन्सेप्ट’ ल्याए जसले रेष्टुराँ पुग्ने ग्राहकलाई डिस्काउन्ट कुपन उपलब्ध गराउँथ्यो । त्यसको उनले नामाकरण गरे, ‘भोजडिल’ । भोजडिलले खास ‘डाइनिङ

ब्याज बढ्दा निर्माणाधिन पाँचतारे ‘हिल्टन’को लगानी बढ्यो, प्रतिरुम लगानी करिब ४ करोड

काठमाडौं । कोरोना महामारी, ब्याजदर वृद्धि र तरलता अभावका कारण नक्सालमा निर्माणधिन पाँचतारे होटल ‘हिल्टन’को लगानी बढेको छ । सन् २०१८ देखि काठमाडौंको नक्सालमा निर्माण शुरु भएको हिल्टन होटल निर्माणको

अरेञ्ज बल जन्माएका विद्यानन्दले उडुस र साङ्ला मारेर कमाउँछन् डेढ करोड

काठमाडौं । कतिपयले उनको नम्बर मुसा भाइ भनेर मोबाइलमा सेभ गरेका छन् । धमिरा भाइ, उडुस भाइ र साङ्ला भाइ नाम राख्ने पनि धेरै छन् । अनेक परिचय बोकेका विद्यानन्द

स्टार्टअपमा बैंक बाहिरको लगानी प्रवर्द्धन गर्न राष्ट्र बैंकले अध्ययन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्टार्टअप व्यवसायमा थप लगानी विस्तार गर्न बैकल्पिक लगानीका विभिन्न उपायहरुमा अध्ययन गर्ने घोषणा गरेको छ । राष्ट्रय बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति

३४ वर्षे दीपेन्द्रले उत्पादन गर्छन् १० हजारदेखि लाखसम्मका सोफा, मनग्य आम्दानी

काठमाडौं । स्कुलमा जेहेन्दार विद्यार्थीमा चिनिने दीपेन्द्र धरेललाई धेरै पढेर ठूलो मानिस बन्ने चाहना थियो । २०६१/६२ सालमा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं अमृत साइन्स क्याम्पसमा विज्ञान पढ्न थाले । आइएससी

लुक्लाका चार दिदीबहिनीको लोभलाग्दो पर्यटन व्यवसाय : क्याफे, रेष्टुराँ, होटलदेखि लुक्ला आउटडोरसम्म

काठमाडौं । काठमाडौं मन्डिकाटार हाइटमा बिगमार्टसँग जोडिएको छ लुक्ला आउटडोर । मन्डिाकाटारको लुक्ला आउटडोरको सिधै नाता जोडिएको छ काठमाडौंबाट झन्डै १३८ किलोमिटर टाढा रहेको सोलुखुम्बु जिल्लाको लुक्लासँग । जहाँ अर्को

गुन्द्रुक र सातु बेचेर पोखराका यी महिलाले कमाउँछन् करोड

काठमाडौं । नेपाली एउटा चर्चित टुक्का छ, ‘गुन्द्रकको भाउ’ भन्ने । कुनै वस्तुले उचित मूल्य पाएन भने ‘गुन्द्रकको भाउ’ भन्ने चलन छन् । तर, व्यवसाय गर्न जान्ने हो भने यही