मौद्रिक नीति सार्वजनिक हुने मिति एक सातापछि सर्यो,

काठमाडौं । नयाँ मौद्रिक नीति सार्वजनिक हुने मिति एक साता पछि सरेको छ । शुक्रबार वा आइतबार मौद्रिक नीति सार्वजनिक हुने भनिए पनि तयारी अपुग भएको भन्दै राष्ट्र बैंकले यसअघि

गत वर्ष राष्ट्र बैंकको नीतिले अर्थतन्त्र जोगियो, यो वर्ष पनि त्यसैलाई निरन्तरता दिनुपर्छः विष्णु अग्रवाल

नेपाल उद्योग परिसंघको अध्यक्षमा बिष्णु अग्रवाल हालै मात्र चुनिएका छन् । व्यवसायिक ग्रुप एमडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक अग्रवाल परिसंघमा यसअघि बरिष्ठ उपाध्यक्ष थिए । परिसंघको अध्यक्षको कार्यभार समाल्दै

नेप्से परिसूचक ७ अंकले बढ्यो, ५९ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबारको प्रि-ओपनिङ नेप्से ७ अंकले बढेर ३१३०.५४ अंक पुगेको छ । प्रि-ओपनिङमा ७८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ५९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने

अब ठमेल खोल्नुपर्छः भवि शर्मा

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले विदेशबाट आउने पर्यटकहरुले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताएका छन् । उनले विदेशबाट आउने पर्यटकहरुको कोरोना परीक्षण पनि गरेको हुने र भ्याक्सिन पनि लगाएको

ओखरिया इन्टेक पर्यटकीय गन्तव्य बन्दै

बाँके । बर्दियाको गेरुवा गाउँपालिका-१ मा रहेको ओखरिया इन्टेक अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । ओखरिया इन्टेक क्षेत्रको सुन्दरता, हरियाली र शान्त वातावरणका बारेमा प्रचारप्रसार भएपछि हिजोआज यस क्षेत्रमा

टिभिएस एनटर्क १२५ नेपाली बजारमा, ५० हजार युनिट बिक्री

काठमाडौं । नेपाली बजारमा टिभिएस एनटर्क १२५ स्कुटर ५० हजार युनिट बिक्री भएको छ । शुरुवातको ३ वर्षभित्रै टिभीएसले यो सफलता हासिल गरेको हो । विश्वव्यापीरुपमा प्रतिष्ठित टू व्हीलर र

साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि ३५ लाख कित्ता आइपीओ ल्याउने

काठमाडौं । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि ३५ लाख कित्ता सेयर आइपीओ

बैंक-वित्तीय संस्थाले कोभिड प्रभावित ऋणीलाई साढे ४ खर्ब सहुलियत दिए

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोभिड प्रभावित ऋणीलाई करिब साढे ४ खर्ब रुपैयाँ सहुलियत दिएका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार कोभिड प्रभावित क्षेत्रका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले

‘चन्द्रागिरि हिल्स’ र ‘गोकर्ण फरेष्ट’ले पाए लक्जरी रिसोर्टको मान्यता, पाँचतारे होटल १६ वटा

काठमाडौं । चन्द्रागिरि हिल्स र गोकर्ण फरेस्ट रिसोर्टले लक्जरी रिसोर्टको मान्यता प्राप्त गरेका छन् । पर्यटन विभागले जारी गरेको नयाँ सूचीमा यी दुई रिसोर्टले मान्यता पाएका हुन् । हाल लक्जरी

सेजनद्वारा प्रकाशित ‘आर्थिक पत्रकारिता हाते किताब’ बिमोचन

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रकाशित गरेको आर्थिक पत्रकारिता हाते किताब बिमोचन गरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले हाते पुस्तकको बिमोचन गरे । कार्यक्रममा