ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एवम् धादिङको बीचबजारमा

बुध्द एयरको पोखरा-नेपालगञ्ज रूटमा अब सातामा ५ उडान

काठमाडौं । बुध्द एयरले पोखरा-नेपालगञ्ज रुटमा दैनिक ५ वटा उडान गर्ने भएको छ । यसअघि सातामा ३ दिन उडान गर्ने गरी शुरु गरिएकोमा २ वटा उडान थप गरिएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्कासनमा पहिलो दिन २.२२ गुणाले ओभर सब्सक्राइब भएको छ । निष्कासन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५

सनराइज बैंकका ३ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको बयलकाँडा, कैलालीको जानकी गाउँपालिका खैरीफाँटा र कैलालीकै टिकापुर नगरपालिका धनसिंहपुरमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ । शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै

सार्वजनिक संस्थानलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानूनी सुधारको तयारी गर्न निर्देशन दिनुभएको छ । बुधबार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान

२० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाउने निणर्य तत्काल पुनर्विचार गर्न सरकारलाई सचेत गराएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबारको

‘तथ्याङ्क विधेयक, २०७८’ पारित

काठमाडाैं । राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव

प्रधानमन्त्री देउवा र नाडा प्रतिनिधिबीच छलफल

काठमाडौं । नाडा प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना दिँदै बन्दाबन्दीको कारण

एन्ड्रोइड भर्सन ३.० भन्दा कम अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा गुगल सर्भिस उपलब्ध नहुने

काठमाडौं । गुगलले सन् २०१० को डिसेम्बरमा नयाँ स्मार्टफोन अपरेटिङ सिस्टम एन्ड्रोइड २.३ सार्वजनिक गरेको थियो । एन्ड्रोइड २.३ अपरेटिङ सिस्टम प्रयोगमा आएको ११ वर्ष लग्दा पनि केही स्मार्टफोन यही

सामाजिक सुरक्षा कोषमा नयाँ नेतृत्व नल्याए औचित्य नरहन सक्छ

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आबद्ध स्वेच्छिक रुपमा हुनुपर्ने र जवरजस्ती गर्न नहुने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सामाजिक सुरक्षा कोषको ऐनमा व्यवस्था