आइपीओ निकाल्न इन्स्योरेन्स खोल्ने कि सबल भएपछि आइपीओ
नेपाली सेयर बजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) मार्फत् विभिन्न कम्पनीहरुको सेयर सर्वसाधारणमा ल्याउने होडबाजी चलिरहेकोे छ । चिया पसलदेखि लिएर ठुलाठुला सभा-समारोहमा पनि यो कम्पनीले सेयर निष्काशन गर्दैछ, यो कम्पनीले