निजीका ४ करोड टुक्रा जमिन सरकारले किन्नुपर्छः बामदेव
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता बामदेव गौतमले भूमिहिन तथा सुकुम्बासीको समस्या समाधान गर्न सरकारले जमिन किन्नु पर्ने बताएका छन् । राष्ट्रिय सभामा बोल्दै गौतमले जमिनमा निजी स्वामित्व अन्त्य गर्दै