बैंकिङ प्रणालीमा एक महिनामै ५२% ले घट्यो तरलता,

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) संकुचन हुँदै गएको छ । तरलता अभाव हुँदै गएपछि बैंकहरुले आपसमा सापटी लिएर गर्जो टार्न थालेका छन् । हाल बैंकिङ प्रणालीमा १७

सहुलियत पसलमा खसी केजीमा १० र चिनी ५ रुपैयाँ सस्तो

काठमाडौं । दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गरी सरकारले सञ्चालन आगामी असोज १ गतेदेखि कात्तिक २४ गतेसम्म देशका विभिन्न ३९ वटा पसल सञ्चालन गर्दैछ । यसका लागि सरकारले ३ करोड २५

चालु आवमा बीमा कम्पनीले हकप्रद जारी गर्न नपाउने, रिस्कबेस क्यापिटल मोडालिटी बनाईंदै

काठमाडौं । चालु आर्थिक वर्षमा कुनै पनि बीमा कम्पनीहरुले हकप्रद सेयर निष्काशन गर्न नपाउने भएका छन् । बीमा समितिले चालु आवमा कुनै पनि बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न सैद्धान्तिक

रातको समय ४०० मेगावाट बिजुली खेर जाँदा प्राधिकरणलाई दैनिक ४ करोड घाटा

काठमाडौं । एकातिर देश बिजुलीमा आत्मनिर्भर भएको घोषणा भइरहेको छ, अर्कोतर्फ दैनिक ४०० मेगावाट बिजुली पनि खेर गइरहेको छ । यो विडम्बनापूर्ण अवस्थाको सिर्जना भएको छ । माथिल्लो तामाकोशी जलविद्युत्

यी हुन् नेपालले वस्तु निर्यात गर्ने मुख्य देशहरू

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामै उच्च आयात निर्यात भएको छ । नेपालले पहिलो महिनामै १ खर्ब ७१ अर्ब ५० करोडको वैदेशिक व्यापार गरेको छ । व्यापार तथा

प्रिमियर इन्स्योरेन्सले कर्मचारी माग्यो

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले केन्द्रीय कार्यालयमा ७ जना कर्मचारी माग गरेको छ । प्रिमियम इन्स्योरेन्सले मार्केटिङ असिस्टेन्ट म्यानेजरमा ३ जना र सिनियर मार्केटिङ अफिसरमा ३ जनाका लागि आवेदन माग गरेको

एसेम्बल उद्योगको शुरुवातमै महालेखा नकारात्मक, सहुलियत दिएर बढाउनुपर्ने बन्द गर्न खोजियो

काठमाडौं । भारतमा सन् १९७७ दशकमा सञ्जय गान्धीले मारुतीमार्फत् गाडी उत्पादन गर्न खोज्दा निकै विरोध भएको थियो । सञ्जय गान्धीको जहाज दुर्घटनामा परेर मृत्यु भएपछि मारुती र जापानको सुजुकी कम्पनीबीच

सिटिजन्स बैंकमा जागिर खुल्यो

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रविधि कक्षमा सिनियर अफिसर १ जना माग गरेको छ । त्यसका साथै क्रेडिट रिस्क म्यानेजमेन्ट, ब्राञ्च म्यानेजर, चार्टर्ड

५५ अर्ब लगानीमा बन्ने विश्वकै लामो मुक्तिनाथ केबुलकारले गति लियो, आइपीओ जारी गरिने

काठमाडौं । तीन वर्षअघि विश्वकै सबैभन्दा धेरै लम्बाइ भएको केबुलकार निर्माण गर्नेभन्दा धेरैले पत्याएका थिएनन् । तत्कालीन समयमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी र विश्वको सबैभन्दा लामो ८०.१५ किलोमिटर लम्बाइ

९ कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले १ वर्षको अवधिका लागि ती कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । कार्यालयले बुधबार एक सूचना जारी