सिटिजन्स बैंकमा जागिर खुल्यो



काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

बैंकले प्रविधि कक्षमा सिनियर अफिसर १ जना माग गरेको छ । त्यसका साथै क्रेडिट रिस्क म्यानेजमेन्ट, ब्राञ्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट, लिगल डिपार्टमेन्ट, रिलेसनसिप अफिसर र सुपरभाइजर तथा ब्राञ्च अपरेशन लगायतका पदमा कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुग्ने व्यक्तिले सिटिजन्स बैंकको वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् । इच्छुकले आगामी सेप्टेम्बर २२ सम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु