राष्ट्र बैंकमा कामू गभर्नरको जिम्मा निलम ढुंगानालाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमित भएपछि कामू गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानाले पाएकी छन् । सरकारले गभर्नर अधिकारी निको नहुँदासम्मको लागि ढुंगानालाई कामू गभर्नरको

यात्रुले ढोका खोलिदिनुस् हाम फाल्छौं भने, पाइलट र एयरहोस्टेसको संयमताले बाँच्यौंः यात्रु (भिडियो)

काठमाडौं । काठमाडौंबाट बिराटनगरका लागि सोमबार विहान उडान गरेको बुध्द एयरको विमान प्राविधिक समस्याका कारण पुनः काठमाडौंमै आएर ल्याण्ड सकुशल ल्याण्ड गर्यो । विमानमा चालकदलका सदस्यसहित ७७ जना सवार थिए

खाने तेलको मूल्य बढेको बढ्यै, अत्यधिक निकासी हुँदा आन्तरिक उपभोक्ता मारमा

काठमाडौं । पहिलो चरणको कोभिडपश्चात बढ्न थालेको तेलको मूल्य हालसम्म कायमै रहेको छ । करिब एक वर्ष अघिसम्म प्रतिलिटर १६० रुपैयाँमा पाउने सन्फ्लावर तेलको मूल्य अहिले प्रतिलिटर २५० रुपैयाँ पुगेको

दशैंका लागि अग्रिम बुकिङ खुला (फोटोफिचर)

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ सोमबारदेखि खुलेको छ । काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाने यात्रुका लागि लक्षित गरी सरकारले प्रत्येक वर्ष दशैंका लागि अग्रिम बुकिङ खुला गर्र्दै आएको

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासन

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ निष्कासन भएको छ । सोमबारदेखि निष्कासन भएको आइपीओमा इच्छुक लगानीकर्ताले असोज १४ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०

गुराँस लघुवित्त सेयरधनीलाई १७.७८% लाभांश दिने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १७.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको असोज १० गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो

कानूनी प्रक्रिया ढिलाइले अलपत्रमा टेकुको पुल, ठेकेदारको चरम लापरबाही

काठमाडौं । दैनिक लाखौंको संख्यामा यात्रु मानिसहरु आवतजावत गर्ने टेकु पुल विगत ६ वर्षदेखि अलपत्र पारिएको छ । पुलको निर्माणका विषयमा अहिले मुद्दा चलिरहेको छ । मुद्दाको फैसला कहिले हुन्छ

सम्भावित दुर्घटनाबाट जोगियो बुध्द एयर, विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट बिराटनगरका लागि उडान भएको बुध्द एयरको एटीआर विमानको काठमाडौं विमानस्थलमै सफल अवतरण भएको छ । बिराटनगरका लागि विहान उडान भएको विमान १०ः२८ मिनेटमा फेरि काठमाडौं विमानस्थलमै सफल

मनुषी लघुवित्तको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । मनुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको आइपीओ सूचिकृत भएसँगै अब दोस्रो बजारको कारोबार हुनेछ । कम्पनीको आइपीओले ओपनिङ रेञ्ज न्यूनतम १३२.६९ रुपैयाँदेखि अधिकतम

हाइड्रोको हकप्रदमा नियमन आयोग उदार, आयोजना निर्माण पुरा नभएका कम्पनीले हकप्रद जारी गर्न पाउने

काठमाडौं । निर्माण पुरा नभएका जलविद्युत् कम्पनीलाई हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगले बाटो खुल्ला गरेको छ । विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीको हकप्रद सेयर जारी गर्न उदार हुने