ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच सम्झौता भएको छ । हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई