निम्बसद्वारा किरा लाग्नबाट बचाउने प्रविधियुक्त ‘नो-किरा’ बोराको उत्पादन
काठाडौं । निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त ‘नो-किरा’ बोराको उत्पादन शुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो । साना तथा मझौला किसान