चिनियाँ नाकामा अड्कियो अर्बौंका कपडा, आन्तरिक उत्पादनले धान्दै
काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैंतिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको बजारमा भिड बढ्न थालेको छ । करिब डेढ वर्षदेखि कोरोना महामारीका कारण अस्तव्यस्त बनाएको व्यापार विस्तारै चलायमान हुँदै गएको