कुमारी बैंकले लाभांश घोषणा गर्यो



काठमाडौं । कुमारी बैंकले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बैंकको सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।


क्लिकमान्डु